फाल्गुन २९, २०८२ शुक्रबार | ०९:१२:५१
द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज

म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही

काठमाडौं । आइसिसीले बारबाडोसको १० प्रतियोगितामा भ्रष्टाचार विरोधी नियमको उल्लंघन गरेको कारण तिव्रगतिका  बलर जावोन सर्ल्स टाइनन्सलाई निलम्बन गरेको छ ।

यस्तै, टिम मालिक चित्ररंजन राठौर र स्टाफ ट्रेवन ग्रिफिथलाई पनि क्रिकेटको सबै गतिविधिबाट बाहिर राख्ने निर्णय गरेको छ ।

सर्ल्सलाई वेष्ट इन्डिज क्रिकेटको भ्रष्टाचार आचारसंहिता उल्लघन गरिएको आरोप लगाइएको छ । उनले वेष्ट इन्डिजको यु–१९ टिमबाट खेलिसकेका छन् । सन् २०१८ मा आइपिएल पनि खेलेका थिए । कोलकताबाट उनले ४ खेल खेलेका थिए ।

आइसिसीले तीनै जनालाई मार्च ११ देखि १४ दिनभित्र जरिवाना तीर्न अनुरोध गरेको छ ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||