फाल्गुन ३०, २०८२ शनिबार | २०:०५:५२
सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक

काठमाडौं । सोनु देवकोटाको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको बागमती प्रदेश छनोट प्रतियोगितामा ललितपुरलाई हराउँदै काठमाडौंले अपराजित यात्रालाई कायम राखेको छ ।

काठमाडौंले पाँचौ खेलमा पनि अपराजित यात्रा कायम राख्ने क्रममा शनिबार माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा ललितपुर ७९ रनले पराजित भएको हो । ललितपुरको अपराजित यात्रामा पुर्णविराम लगाएको काठमाडौं जितका साथ प्रतियोगिताको फाइनल नजिक पुगेको हो ।

काठमाडौंको जितमा ब्याटिङतर्फ सोनु देवकोटा सर्वाधिक ७२ तथा उत्तम थापा मगर ७१ रनमा आउट भए । बलिङ तर्फ काठमाडौं सोनु र दयानन्द मण्डलले समान ४ विकेट लिए ।May be an image of text that says 'MAX TIGEF ENERGY DRINK PRESENTS PM CUP BAGMATI PROVINCE Men's Οnι ne Province Selection Cricket Teurnament Diestrict Cricket MATCH SUMMARY DAY 6 /MATCH NO 15/UPPER MULPANI TOSS: KATHMANDU WON THE TOSS ELECTED to BAT μσηω KATHMANDU DISTRICT SONU DEVKOTA 281-9 72 (57) (50) UTTAM THAPA MAGAR PANKAJ PANDEY 71 71(82) (82) 2-61 SADITYA BANJARA LALITPUR DISTRICT 1-23 BIBEK RANA MAGAR 88 (72) 202-10 (35.4) AASHUTOSH GHIRAIYA DAYANAND MANDAL 51 (39) 4-39 SONU DEVKOTA 4-44 KATHMANDU DISTRICT WON BY 79 RUNS Organiaedy PLAYER OF THE MATCH: SONU DEVKOTA Tile OK by MedicalPartner Medical Partner Poweredby Poweredy HAPPYDENT SPARIPLI SPAFIYLINIOEMILE CMILE'

लगातार ५ जित सहित १० अंक बनाएको काठमाडौं शीर्ष स्थानमा छ । हारका बाबजुत पनि ललितपुर समान खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ ।

आजै भएको अर्को खेलमा पाँचौ खेलमा तेस्रो जित हात पार्ने क्रममा भक्तपुरले अंकबिहिन नुवाकोटलाई १६४ रनले पराजित गर्यो । ५ खेलमा ६ अंकका साथ भक्तपुर तेस्रो स्थानमा रहेको छ । ५ खेल खेलिसकेको नुवाकोट अझै अंकबिहिन रहेको छ ।May be an image of text that says 'MAX TIGEF ENERGY DRINK PRESENTS M CUP BAGMATI PROVINCE Men's 0 e Province Selection Cricket Teurnament Cricker MATCH SUMMARY DAY 6 MATCH NO 16/TU GROUND TOSS: BHAKTAPUR WON THE TOSS SAN DUSBS ELECTED BHAKTAPUR DISTRICT BAT SHIVAM TIWARI 113 (79) 380-10 (49.5) SHAURAV SAKHAKARMI ISHAN PALI හത്ෑ कलनह 89 (71) 3-65 ขง6ง BIDHAN KHATIWADA CAN NUWAKOT DISTRICT 3-68 ANUBHAV KHANAL 216-9 47 (84) (50) RAJESH RIMAL SHIVAM TIWARI 38 (35) 4-36 SUBASH KHATRI 3-48 BHAKTAPUR DISTRICT WON By 164 RUNS Organizedy PLAYER OF THE MATCH: SHIVAM TIWARI Thle KpoHcKK Powaredby MedicalPartner Partner Medical HAPPYDENT SPAFIPLI EMILE'

प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागीता छ । सहभागी टोलीबीच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल हुनेछ । लिग चरणको समाप्ती पछि शीर्ष २ मा रहने टोलीका बीच आगामी चैत ३ मा फाइनल खेल हुनेछ ।‎May be a graphic of text that says 'Titlesponsorb MAX MuT TIGER RE ENERGYDRINK ENERGY DRINK PRESENTS PM CUP BAGMATI PROVINCE Men's One Daj Province selection Cricket Tournament MAX FIGEA DAINK Powered by: by HAPPYDENT SPARPLU いこに LEAGUE STANDING TEAM M w KATHMANDU L N/R 5 PTS 5 0 NRR LALITPUR - 10 5 1.74 4 1 - 8 5 1.74 3 2 - MAKWANPUR 6 4 2 1.01 2 CHITWAN - 4 4 1.68 2 2 NUWAKOT 4 5 0 TU 1.16 5 0 4 0 -3.50 4 0 4.10'

टियु क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मुलपानीमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||