पुस २३, २०८२ बिहीबार | १८:०२:२४
रोकियो म्यानचेष्टर सिटी सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस फाइनलमा तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित रोकियो म्यानचेष्टर सिटी सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस फाइनलमा तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित

साफ फुटसल च्याम्पियनसिप जनवरीमा

काठमाडौं । दक्षिण एसियामा फुटसल खेललाई प्रवर्धन गर्ने सोचका साथ दक्षिण एसियाली फुटबल महासंघ (साफल)ले पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

आइतबार साफले अर्को वर्ष जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा पुरुष र महिला दुबैको फुटसल च्याम्पियनसिप आयोजना गर्ने जानकारी गराएको हो ।

दक्षिण एसियामा फुटसलको जग बलियो बनाउनु मुख्य उद्धेश्यका साथ आयोजना हुन लागेको च्याम्पियनसिपमा प्रशिक्षक र रेफ्रीहरुका लागि क्षमता अभिवृद्धि कोर्स पनि हुनेछ बताइएको छ ।

‘विश्वव्यापी लोकप्रियताका बावजुद फुटसलमा दक्षिण एसिया पछाडि पर्दै आएको छ । हामीले यस ऐतिहासिक कार्यक्रमका लागि फिफा र एएफसी आवश्यक सहयोग प्राप्त गरेका छौं । त्यसका लागि हामी आभारी छौं,’ साफका महासचिव पुर्षोत्तम कट्टेलले भने ।

साफको यो कदमले सरोकारवालाहरुको संलग्नतालाई थप विस्तार गर्ने विश्वास गरिएको छ ।


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA