माघ २८, २०८२ बुधबार | २२:०२:३३
पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा

काठमाडौं । नेपालमा पहिलो पटक विश्वविद्यालयका विद्यार्थीलाई एन्टी-डोपिङ सचेतना कक्षा सञ्चालन गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल व्यवस्थापन विभागले आयोजना गरेको यस कार्यक्रममा राष्ट्रिय एन्टी-डोपिङ एजेन्सी (नाडा)का संस्थापक प्रमुख र एसियाली पारा ओलम्पिक कमिटीको मेडिकल तथा स्पोर्टस साइन्स कमिटीका बोर्ड सदस्य डा.अशिम भण्डारीले प्रस्तुती दिएका थिए ।

डा.भण्डारीले आफ्नो प्रस्तुतीमा डोपिङको परिभाषा, यसको इतिहास, ११ प्रकारका एन्टी-डोपिङ नियम उल्लङ्घन (एडिआरबी) र नेपालमा बढ्दो जोखिमका बारेमा गम्भीर विश्लेषण गरे ।

उनले विशेष गरी वर्ल्ड एन्टी-डोपिङ कोड (वाडा कोड) उल्लङ्घन गरेको आरोपमा श्रीलंकामाथि भएको कार्वाहीको चर्च गर्दै नेपाल पनि सोही बाटोतर्फ धकेलिँदै गएको चेतावनी दिए ।

‘नेपालको खेलकुद विकास ऐन २०७७ले अन्तर्राष्ट्रिय मापदण्डलाई नजरअन्दाज गरेको छ। यदि समयमै सुधार भएन भने श्रीलङ्काले भोगेको जस्तै परिणाम नेपालले पनि भोग्नुपर्ने हुन्छ,’ डा.भण्डारीले  चेतावनी दिए, ‘ सफा खेलकुद अब विकल्प होइन, अनिवार्यता हो। नेपालले ढिलाइ गरेमा अन्तर्राष्ट्रियस्तरमा अपमानित हुनुपर्नेछ। यसले खेलाडी मात्र होइन, मुलुकको प्रतिष्ठा नै धरापमा पर्छ।’

कार्यक्रम आयोजना गरेकोमा डा. भण्डारीले  त्रिभुवन विश्वविद्यालय खेल व्यवस्थापन विभागलाई विशेष धन्यवाद ज्ञापन गरे ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं