फाल्गुन २५, २०८२ सोमबार | ११:३१:२६
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा

काठमाडौं । भारतका युवा स्टार खेलाडी अभिषेक शर्मा पेटको समस्या कारण पछिल्लो दुई दिन देखि अस्पतालमा रहेका छन् ।

नामिबियाविरुद्ध बिहीबार दिल्लीमा हुने खेलमा उनी खेल्नमा शंका छ । उनको पेटकै समस्या कारण एक नीजि अस्पतालमा उपचार भइरहेको छ ।

अमेरिकासँगको खेलमा उनी फिल्डिङमा समेत आएका थिएनन् । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

अभिषेकको अनुपस्थितिमा संजु सामसन वा इशान किसनले अवसर पाउने सम्भावना बढेको छ ।

यसैबीच जसप्रित बुमराहले कमब्याक गर्ने सम्भावना रहेको छ । घाइते भएका बुमराह पछिल्लो १० दिनदेखि प्रशिक्षणमा फर्किएका छन् ।

उनले नेट अभ्यासमा कप्तान सुर्यकुमार यादव र तिलक बर्माविरुद्ध करिब २५ मिनेट बलिङ गरेका थिए ।

यो पनि पढ्नुहोस् 

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||