फाल्गुन २५, २०८२ सोमबार | ११:३२:५२
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड नेपालसँग खेल्न नेपाल आउनेमा आफु आशावादी रहेको बताएका छन् । भारत र श्रीलंकामा जारी ट्वान्टी २० विश्वकपमा बिहीबार हुने इटलीसँगको खेल अघि आयोजित पत्रकार सम्मेलनमा नेपालको पछिल्लो प्रदर्शन देखेर बलिया टोलीहरु नेपालसँग खेल्न कीर्तिपुर आउनेमा आफु आशावादी रहेको बताएका हुन् । 
'सबै टोलीलाई नेपालमा स्वागत छ । नेपालमा आउनुस् र हामीसँग खेलिदिनु होला र यस्तो ती देशहरुले गर्नेमा म आशावादी रहेको छु', रोहितले बताए । विश्वकप एसियन कन्डिसनमा हुनु र नेपालका समूह चरणका सबै खेलहरु एकै मैदानमा खेल्न पाउँदा आफुहरुलाई थप सहज भएको उनले बताए ।

इङ्ल्यान्डसँगको प्रदर्शनले आफुहरुलाई हौसला थपको र इटलीसँगको खेलका लागि आफु तयार रहेको कप्तान रोहितले बताए । 'इटली राम्रो प्रदर्शन गरेर नै यहाँसम्म आएकोले उनीहरुलाई सहज प्रतिद्वन्दीका रुपमा हामीले हेरेका छैनौ', रोहितले भने ।

विश्वकपको आफ्नो दोस्रो खेलमा बिहिबार नेपालले इटलीको सामना गर्दैछ । नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग र इटली स्कटल्याण्डसँग पराजित भएका थिए ।

यो पनि पढ्नुहोस् 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||