फाल्गुन २५, २०८२ सोमबार | १२:१७:१७
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

काठमाडौं । उपाधिको दाबेदार अस्ट्रेलियाले बुधबार ट्वान्टी २०  विश्वकप २०२६ मा पहिलो खेल खेल्दैछ । बुधबार अस्ट्रेलियाले कोलम्बोमा हुने समूह बी को खेल आयरल्यान्डसँग खेल्दैछ ।

यो खेलसँगै प्रतियोगिता सबै टिमको कम्तिमा एक खेल पूरा हुनेछ । आयरल्यान्ड आफ्नो पहिलो खेलमा पराजित भएकोे थियो । यो समूहमा जिम्बावे र श्रीलंका एक एक जितसँगै शीर्ष स्थानमा छन् ।

प्रतियोगिताको पाँचौं दिनको पहिलो खेलमा दुई टेस्ट टिम दक्षिण अफ्रिका र अफगानिस्तान अहमदावादमा भिड्ने छन् । समूह डी को यो खेल अगाडि दक्षिण अफ्रिकाको दुई अंक छ भने अफगानिस्तान अंक जोड्न सकेको छैन ।

न्युजिल्यान्ड यो समूहमा दुवै खेल जितेर चार अंकमा शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेलको नतिजाले यो समूहबाट सुपर एट चरण पुग्ने टिमको निर्णय लाग्नेछ ।

दिनको तेस्रो तथा अन्तिम खेल मुम्बईको वानखडे स्टेडियमा हुनेछ र त्यसमा भिड्दैछन्, इंग्ल्यान्ड र वेस्ट इन्डिज । यो खेल प्रतियोगिताको लिग चरणको सबैभन्दा आकर्षक प्रतिस्पर्धामध्ये एक हो ।

दुवै टिम आ–आफ्नो पहिलो खेलमा विजयी रहेका थिए । त्यसैले दुवै टिमको दुई दुई अंक छ । यो खेलको नतिजाले पनि यो समूहबाट सुपर एट जाने टिमको निर्णयमा निर्णायक भूमिका खेल्न सक्नेछ । नेपाल पनि यही समूहमा रहेको छ । नेपालले बिहीबार इटालीसँग खेल्ने तालिका छ । 

यो पनि पढ्नुहोस् 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||