फाल्गुन २५, २०८२ सोमबार | ११:३१:०२
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना

काठमाडौं । चोटका कारण केही महत्वपुर्ण खेलाडी गुमाई सकेको अस्ट्रेलियाका कप्तानको नै ट्वान्टी २० विश्वकपबाट गुमाउने सम्भावना बढेको छ । भारत र श्रीलंकामा चलिरहेको ट्वान्टी २० विश्वकपमा चोटका कारण प्याट कमिंस र जस हेजलवुडलाई विश्वकप अघि गुमासकेको पूर्व च्याम्पियनले कप्तान मिचेल मार्शको विश्वकप सहभागिता नरहने सम्भावना बढेको छ ।

मार्श चोटका कारण अहिले भइरहेको आयरल्याण्डविरुद्धको पहिलो खेलमा पनि रहेका छैनन् । उनको स्थानमा ट्राभिस हेडले टोलीको कप्तानी गरिरहेका छन् । मार्शको टोलीबाट बाहिरिने सम्भावना बढेसँगै अर्का ब्याटर स्टिभन स्मिथलाई अष्ट्रेलियाले कभर खेलाडीको रुपमा श्रीलंका बोलाइएको छ । प्रशिक्षणको क्रममा मार्शको केही दिन अघि कम्मरमा चोट लागेको थियो ।

‘मार्श निरन्तर पीडा अनुभव गरिरहेका छन्, जसले उनको हरेक क्रियाकलापमा प्रतिबन्ध लगाइरहेको छ,’ क्रिकेट अस्ट्रेलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्क्यानले आन्तरिक रक्तस्राव पुष्टि गरेको छ, र उनलाई आरामको लागि केही अवधि आवश्यक पर्नेछ । उनको खेलमा फर्कने प्रक्रिया चिकित्सा सल्लाहद्वारा निर्देशित हुनेछ ।’

स्ट्यान्डबाई खेलाडीका रुपमा स्टिभन स्मिथ आवश्यक तयारी गर्न कभरका रूपमा श्रीलंकामा रहेको क्रिकेट अस्ट्रेलियाले बताएको छ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||