मंसिर १७, २०८२ बुधबार | १९:४१:२२
विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती

विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले दिएको १४५ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सका लागि ओपनर डार्सी सर्टले अर्धशतक प्रहार गरेका छन् ।

बुधबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डार्सीले ३९ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् ।

डार्सीको अर्धशतकसँगै लुम्बिनीले एक सय रन पूरा गरेको छ । १२.१ ओभरको समाप्तिमा लुम्बिनीले तीन विकेटको क्षतिमा १०२ रन जोडेको छ ।
 


भिडियो
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2