काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले दिएको १४५ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाउँदै ४६ रन जोडेको छ ।
बुधबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका लागि दुबै विकेट युवा स्पिनर सुवास भण्डारीले लिएका हुन् । ओपनर सुमित महर्जनलाई विकेटकिपर साहिल पटेलबाट स्टम्प आउट गरेका सुवासले कप्तान रोहित पौडेललाई ‘डक आउट’ गरे । रोहित डुप्लेसीबाट क्याच भए ।
भिडियो
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
