मंसिर १७, २०८२ बुधबार | ०८:१५:२३
‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई

‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी

काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार सम्पन्न ९ गोलको ‘थ्रीलर म्याच’मा फुलहम एफसीविरुद्ध ५-४ को रोमाञ्चक जित निकालेको छ । 

जितसँगै १४ खेलमा २८ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । पराजित फुलहम समान खेलबाट १७ अंकका साथ १५औं स्थानमा छ ।

मंगलबार कार्भेन कटेजमा पाहुना टोली सिटीलाई जित दिलाउन फिल फोडेनले दुई तथा एर्लिङ हालान्ड र तिज्जानी रेइजन्डर्सले समानएक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । फुलहमका लागि स्यामुएल चुकवेजले दुई तथा एमिल स्मिथ रो र एलेक्स इवोबीले गोल फर्काए ।

खेलको १७औं मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ३७औं मिनेटमा रेइन्जडर्सले टोलीको अग्रता दोब्बर बनाए ।

फोडेनले ४४औं मिनेटमा गोल गर्दा सिटीको अग्रता ३-० मा पुग्यो । पहिलो हाफको इन्जुरी समयमा रोले फुलहमका लागि पहिलो गोल फर्काए ।

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै फोडेनले व्यक्तिगत दोेस्रो तथा टोलीका लागि चौथो गोल गरे । ५४औं मिनेटमा स्यान्डर बर्गेबाट आत्मघाती गोल हुन पुग्दा सिटी ५-१ ले अगाडि बढ्यो ।

त्यसपछि लगातार तीन गोल गर्दै फुहलमले खेलमा फर्किने प्रयास गरे पनि सफल भने हुन सकेन । ५७औं मिनेटमा इवोबीले गोल गर्दा खेल ५-२ को स्थितीमा पुग्याे  ।

चुकवेजले ७२ र ७८औं मिनेटमा गोल गरेपछि खेल ५-४ को स्थितीमा सकियो ।

मंगलबारै सम्पन्न अन्य खेलमा एभरटनले बर्नमाउथलाई १-० ले पराजित गर्दा टोटनहम र न्युक्यासल युनाइटेड २-२ को बराबरीमा रोकिए ।  


भिडियो
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2