काठमाडौं । बंगलादेशमा हुने महिला कबड्डी विश्वकपको दोस्रो संस्करण खेल्ने नेपाली टोली घोषणा भएको छ ।
मानमती विष्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको अखिल नेपाल कबड्डी संघले जानकारी दियाे ।
टाेलीकाे मुख्य प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी छन् ।
यसअघि भारतमा हुने भनिएको महिला कबड्डी विश्वकप बंगलादेशमा सारिएको हो ।
नेपाली टोली
मानमती विष्ट (कप्तान), गंगा घिमिरे, रविना चौधरी, मेनुका राजवंशी, मनिषा जोशी, जयन्ती बडु (उपकप्तान), मीना नेपाली, सिर्जना धानुक, सन्जु थामी, विनिता क्षेत्री, आश्मा यादव, सिर्जना थारु, आशिका कुँवर, उरुसा शाक्य
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
