मंसिर २७, २०८२ शनिबार | ००:४६:४२
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र शीर्ष डिभिजन लिगका क्लबहरुको छलफल जारी छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्बन्धमा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा चलिरहेको छ ।

यसअघि बिहान ११ बजे राष्ट्रिय खेलकुद परिषद (राखेप)का  अध्यक्ष  समेत रहेका गुप्ता र एन्फा पदाधिकारीबीच छुट्टै बैठक सम्पन्न भएको थियो । लगत्तै गुप्ता डिभिजन क्लबसँगको बैठकमा जोडिएका हुन् ।

मन्त्रालयको बैठकमा एन्फाका महासचिव किरण राईले शीर्ष डिभिजन लिग गर्न पर्याप्त रकम नभएकाले सरकारबाट सहयोगको अपेक्षा गरेको बताए । छलफलमा राईले नेपाली फुटबलको वर्तमान अवस्थाको बारेमा पनि जानकारी गराएका थिए ।

पकंजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फा हालसम्म एक पटक मात्रै शीर्ष डिभिजन लिग आयोजना गरेको छ । पछिल्लो पटक ‘ए’ डिभिजन लिग २०८० को जेठमा सम्पन्न भएको थियो ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II