श्रावण २४, २०८२ शनिबार | १७:१५:२१
सूर्य विराटनगरमा चितवन लागे अर्जुन हेमन्त सुदूरपश्चिममा दिलिप नाथ लुम्बिनीमा देव खनाल चितवन राइनोजमा उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट सूर्य विराटनगरमा चितवन लागे अर्जुन हेमन्त सुदूरपश्चिममा दिलिप नाथ लुम्बिनीमा देव खनाल चितवन राइनोजमा उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट

एसियन पावरलिफ्टिङ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्सको आयोजनामा नेपालमा पहिलो पटक एसियन पावरलिफ्टिङ च्याम्पियनसिप हुने भएको छ ।

साउन ३० देखि भदौ १ गतेसम्म नेपाल पुलिस क्लबको सभाहलमा हुने प्रतियोगितामा नेपाल, भारत, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान र उज्वेकिस्तानका १२० भन्दा बढि खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा समान आठ महिला तथा पुरुष तौल समूत तथा समान ६ उमेर समूहका स्पर्धा समावेश गरिएको छ ।

प्रतियोगितामा प्रत्येक समूहका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई मेडलसहित पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा नेपालबाट ४९ खेलाडीको सहभागिता रहनेछ । जसमा १७ महिला छन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?