माघ ४, २०८२ आइतबार | १९:३८:१८
एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार

राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ( राखेप) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (एनएएमएस) बीच खेलाडी, प्रशिक्षक र कर्मचारीका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बिहीबार राखेपका सदस्यसचिव टंकलाल घिसिङ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पत्रमा प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरुलाई, स्वास्थ्य सेवा तथा उपचारको क्रममा गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराउने, राखेपले  उपचार गर्नुपर्ने खेलाडी तथा प्रशिक्षकहरुको उपचार शुरु भएको सात दिनभित्र लगत प्रमाणिकरणका लागि प्रथम पक्षले उपचारमा सहभागी खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरुको नामावली र संख्या सहितको विवरण प्रतिष्ठानलाई उपलब्ध गराउनु पर्ने, उपचारको क्रममा प्रयोगशालाबाट हुने ल्याब टेस्ट, ओपिडी, एक्सरे, भिडिायो स्क्सरे, अपरेशन, एमआरआइर्, सिटी स्क्यान र विरामी भर्ना लगायत सबै प्रकारका सेवामा अस्पतालले विशेष प्राथमिकता दिनुपर्ने, राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत राष्ट्रिय टिममा समावेश भई प्रशिक्षणरत तथा एसियाली खेलकुल, दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई अस्पतालले उपलब्ध गराउने सम्पूर्ण सेवामा ६०, ओलम्पियन खेलाडीलाई ८०, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई ५० तथा राखेपमा कार्यरत कर्मचारीलाई ४० प्रतिशत छुट दिनुपर्नेलगायतका बुँदा समावेश गरिएका छन् ।

सम्झौता पत्र:


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate