फाल्गुन १०, २०८२ आइतबार | १७:०५:१५
दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा

एथलेटिक्स खेलाडी सम्मानित

काठमाडौं । भारतमा सम्पन्न चौथो दक्षिण एसियाली सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई सम्मानित भएका छन् ।

नेपाल एथ्लेटिक्स संघले शुक्रबार राजधानीस्थित ‘हार्ड रक क्याफे’मा एक कार्यक्रम आयोजना गर्दै च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो ।

भारतको रँचीमा गत कात्तिक ८ गते सम्पन्न च्याम्पियनसिपमा नेपाल दुई रजत र चार कांस्य पदकसहित तेस्रो भएको थियो । संघले रजत पदक विजेताई २५ हजार र कांस्य पदक विजेतालाई १० हजार नगद रुपैयाँसहित सम्मान गरेको छ ।

संघका महासचिव सञ्जीव तुलाधार र सचिव आरके विष्टलगायतले खेलाडीलाई सम्मान गरे ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||