फाल्गुन २५, २०८२ सोमबार | ११:५४:३०
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

विश्व कीर्तिमानधारी धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको प्रतिबन्ध

काठमाडौं । एन्टी डोपिङ नियम उल्लङ्घन गरेको प्रमाणित भएपछि  महिला म्याराथनमा विश्व कीर्तिमानधारी केन्याली  धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको लागि प्रतिबन्ध लगाइएको छ ।

गत मार्च १४ मा प्रतिबन्धित औषधि हाइड्रोक्लोरोथियाजाइड (एचसीटिजेड) चेपन्गेटिचलाई जुलाईमा अस्थायी रूपमा निलम्बन गरिएको थियो ।

एथलेटिक्स इन्टिग्रिटी युनिट (एआइयु) ले चार वर्षको प्रतिबन्धको माग गरेको थियो तर आफ्नो गल्ती स्वीकारेपछि चेपन्गेटिच सजाय तीन वर्षमा घटाइएको थियो । यद्यपि, एआइयुले चेपन्गेटिचमाथिको अनुसन्धान भने जारी राख्ने छ ।

एचसीटिजेडको लागि सकारात्मक परीक्षण सम्बन्धी मुद्दा समाधान भएको छ, तर एआइयुले चेपन्गेटिचको फोनबाट बरामद गरिएको शंकास्पद सामग्रीको अनुसन्धान जारी राख्नेछ ताकि अन्य कुनै उल्लङ्घन भएको छ कि छैन भनेर निर्धारण गर्न सकियोस्,’ एआईयूका प्रमुख ब्रेट क्लोथियरले भनेका छन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||