कार्तिक २४, २०८२ सोमबार | ०९:२९:१७
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो

सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक

फाइल तस्विर।

काठमाडौं । सन्तोषी श्रेष्ठले साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा अर्को राष्ट्रिय कीर्तिमानमान कायम गरेकी छन् ।

भारतको राँचीमा भएको च्याम्पियनसिपमा उनले महिला १० हजार मिटर दौडमा ३४ मिनेट ४७.७७ सकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक जितिन् ।

उनले कान्छीमाया कोजुको नाममा रहेको १९ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । कान्छिमायाले सन् २००६ मा भएको साउथ एसियन गेम्समा ३५ मिनेट ०३.४३ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

यसअघि सन्तोषीले महिला ५ हजार मिटर दौडमा पनि कान्छीमायाकै राष्ट्रिय कीर्तिमान तोड्दै कांस्य पदक जितेकी थिइन् ।

उनले १६ मिनेट ४९ सेकेन्डको कीर्तिमान तोड्दै १६ मिनेट ३६.६१ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

प्रतियोगितामा नेपालले दुई रजत र चार कांस्य पदक जित्यो । नेपालका लागि सोमबादुर कुमाल (पुरुष ८०० मिटर) र राजन रोकाय (पुरुष १० हजार मिटर) ले रजत तथा मुकेश पाल (पुरुष ५हजार मिटर) र ४ गुणा ४ मिक्स रिले टिमले कांस्य पदक जिते ।


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन