काठमाडौं । नेपालका सोमबहादुर कुमालले भारतको राँचीमा जारी चौथो दक्षिण एसियाली सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।
उनले पुरुष ८०० मिटर दौडमा रजत पदक जितेका हुन् । सोमले निर्धारित दुरी पार गर्न १ मिनेट ५२.०३ सेकेन्ड लगाए ।
श्रीलंकाका हर्स एस करले १ मिनेट ५१.९६ सेकेन्डको समय निकाल्दै गर्दै स्वर्ण पदक जिते । यस्तै भारतका मोगाली वेनकातारामले १ मिनेट ५२.३७ सेकेन्डका साथ कांस्य पदक हात पारे।
जारी प्रतियोगितामा नेपालको यो चौथो पदक हो । यसअघि नेपालले तीन कांस्य पदक जितिसकेको छ ।
भिडियो
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
