काठमाडौं । हेमन्त फेरी चम्कँदा कोशी प्रदेश प्रधानमन्त्री पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमसँग १३० रनमै अलआउट भएको छ ।
विरगञ्जको टिबी साह क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोशीले ४३ दशमलब ४ ओभरमा १३० मा अलआउट भयो ।
कोशीका लागि शिवाशं बजगाईं सर्वाधिक २५ रनमा आउट भए । सुमन श्रेष्ठ २४, दिपेश कँडेल २० तथा फिर्दोश अन्सारी १८ रनमा आउट भए ।
सुदूरका लागि हेमन्तले ९ ओभर २६ रन खर्चिएर ४ विकेट लिए , किरण ठगुन्नाले २ तथा नारायण जोशी र सुर्य श्रेष्ठले समान १ विकेट लिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
