काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) २०२६ को दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ ।
बोर्ड अफ क्रिकेट काउन्सिल इन इण्डिया(बिसिसिआई) ले बिहीबार आइपिएलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।
दोस्रो चरणको खेलतालिकामा १३ अप्रिल देखि २४ मार्चसम्मको खेलतालिका समावेश रहेको छ । केही साता अघि बिसिसिआईले १२ अप्रिलसम्मका २० खेलको तालिका सार्वजनिक भएको थियो ।
दोस्रो चरणको खेलतालिका सार्वजनिक भए पनि प्लेअफ तथा फाइनलको खेल तालिका भने सार्वजनिक भएको छैन । यस संस्करणको आइपिएल शनिबारबाट सुरु हुनेछ । आइपिएल २०२६ डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीचको खेलबाट सुरु हुदैछ ।
आइपिएल २०२६ को सुरुवात बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा हुदैछ ।
आइपिएल २०२६ को खेलतालिका










भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
