काठमाडौं । वरिष्ठ खेल पत्रकार तथा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पाल्पा समन्वय शाखाका संस्थापक अध्यक्ष मनोरञ्जन शर्माको निधन भएकाे छ ।
क्यान्सरबाट पीडित शर्माको ५३ वर्षको उमेरमा शनिबार भैरहवामा उपचारका क्रममा निधन भएको हो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
शर्माको आइतबार पाल्पाको रामदीमा अन्त्येष्टि भएको छ ।
तीन दशकदेखि खेल पत्रकारितामा सक्रिय रहेका शर्माले एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग.सहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समाचार संकलन गरेका थिए ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
