फाल्गुन ११, २०८२ सोमबार | ०३:५४:४५
एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले महिला कबड्डी विश्वकपको दोस्रो संस्करण खेल्न जाने नेपाली टोलीको बिदाई गरेको छ ।

शुक्रबार टोलीलाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले शुभकामनासहित बिदाई गरेका हुन् ।

बिदाई कार्यक्रममा श्रेष्ठले खेलाडीलाई प्रतियोगितामा शतप्रतिशत दिएर पूर्ण समर्पणका साथ देशको गौरवका लागि खेल्न सल्लाह दिए ।

महिला कबड्डी विश्वकपको दोस्रो संस्करण बंगलादेशको मिरपुरमा हुँदैछ । यसअघि यो प्रतियोगिता भारतमा हुने भनिएको थियो ।

महिला कबड्डी विश्वकप १३ वर्षको अन्तरालपछि पुनः हुन लागेको हो । यसअघि सन् २०१२ मा भारतको पटनामा पहिलो संस्करण आयोजना भएको थियो ।

नोभेम्बर १५ देखि २५ सम्म हुने प्रतियोगितामा आयोजक बंगलादेश, भारत र नेपालसहित इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले प्रतिस्पर्धा गर्दैछन् ।

समूह ‘ए’मा रहेको नेपालले नोभेम्बर १७ मा पहिलो खेल खेल्नेछ ।

नेपाली टोली
मानमति विष्ट (कप्तान), जयन्ती बडु, मेणुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, सिर्जना धानुक, मनीषा जोशी, उरुसा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी 
प्रशिक्षकः विष्णु दत्त भट्ट
सहायक प्रशिक्षकः हरिना थापा
व्यवस्थापकः सरद दर्शनधारी
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||