पुस ६, २०८२ सोमबार | १५:४२:३६
शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित

ड्युटीमा खटिन थाले पुलिसका खेलाडी

काठमाडौं । जेन जी आन्दोलनका कारण देशमा प्रतिकूल अवस्था सिर्जना भएपछि नेपाल प्रहरीले आफ्ना खेलाडीलाई पनि ड्युटीमा खटाउन थालेको छ ।

आन्दोलनपछि शान्ति सुरक्षाका लागि बढि जनशक्ति आवश्यक परेका कारण पुलिसले खेलाडीलाई पनि ड्युटीमा खटाउने निर्णय गरेको हो ।

१३औं दिक्षण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णधारी कराते प्रशिक्षक मण्डेकाजी श्रेष्ठ, १३औं सागकी स्वर्ण विजेता उसु खेलाडी जुनी राई, १० र ११औं सागकी कांस्य पदक विजेता जुडोकी राधादेवी राई, फुटबलका रामचन्द्र वाजी र सुमन सुवेदीलगायत ड्युटीमा खटिएका छन् ।

यसअघि पुलिसका कराते खेलाडीले अन्दोलनका घइतेको उपचारमा रगतको कमी भएपछि ‘ब्लड डोनेसन’ गरेका थिए ।

सोमबार सुशासन, भ्रष्टाचार र बन्द सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहितको प्रदर्शनमा प्रहरीको दमनबाट देशभर ४०० बढी घाइते हुँदा ३० जना युवाले ज्यान गुमाइसकेका छन् ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I