पुस ६, २०८२ सोमबार | १५:४५:०४
शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित

नेपाल केम्पो खुकुरी संघका अध्यक्ष शाहलाई अन्तर्राष्ट्रिय आइकन अवार्ड

काठमाडौं । नेपालको मार्सल आर्ट्स खेलमा योगदान पुर्याएबापत नेपाल केम्पो खुकुरी संघका अध्यक्ष पाभेलकुमार शाह अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित भएका छन् ।

आभा फाउन्डेसन नेपाल, स्क्वेर युनिभर्सल, साउथ एसियन बिजनेस र एबिएम पाटर्नरसिपको संयुक्त आयोजनामा भएको कार्यक्रममा शाहलाई सम्मान गरियाे ।

पूर्व जलश्रोत तथा खानेपानी मन्त्री अब्दुल खानले उनलाई अवार्ड प्रदान गरे । लामो समयदेखि मार्सल आर्ट्समा समर्पित शाहलाई वेस्ट प्रिसिडेन्ट मार्सल आर्ट्स अवार्ड प्रदान गरिएको हाे ।

यसै वर्ष अप्रिलमा नेपालले विश्व केम्पो च्याम्पियनसिपमा सात पदक जितेको थियो । त्यसमा तीन रजत र चार कांस्य पदक थिए ।

शाहको नेतृत्वमा नेपाली अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्दै आइरहेका छन् । उनको यो समर्पण र योगदानलाई प्रोत्साहित गर्न सम्मान गरिएको संस्थाले उल्लेख गरेको छ ।

सम्मानित भएपछि शाहले यस किसिमका सम्मानले नेपाली केम्पो टिमलाई थप प्रेरणा मिलेको धारणा राखे । ‘यो सम्मानले मलाई र नेपाल केम्पो टिमलाई थप मिहेनत गर्न प्रोत्साहन मिलेको छ,’शाहले भने,‘यो प्रोत्साहनका लागि आयोजक संस्थालाई धन्यवाद दिन चाहन्छु ।’ 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I