चैत्र ८, २०८२ आइतबार | २०:५२:२२
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बिहीबार काटेको पत्रको जवाफ दिने क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत १३ गते हुन लागेको चुनाव रोक्न नसक्ने जवाफ दिएको छ ।

राखेपले बिहीबार एन्फालाई पत्र काट्दै यही चैत १३ मा झापामा हुने भनिएको चुनाव स्थगित गरेर ३ दिनभित्र लिखित जानकारी गराउनु भन्दै पत्राचार गरेको थियो । जसअनुरुप समयसिमाको अन्तिम दिन आइतबार एन्फाले यस्तो जवाफ पठाएको हो ।

राखेप सदस्य सचिव रामचरित्र मेहतालाई सम्बोधन गरिएको, किरण राईद्धारा हस्ताक्षरित पत्रमा निर्वाचन राखेपले भनेजस्तो विधानविपरित नभएको उल्लेख गरिएको छ । त्यस्तै पत्रमा निर्वाचन तोकिएकै समयमा नभए फिफा र एएफसीले नेपाललाई प्रतिबन्ध गर्न सक्ने कुरा उल्लेख गरिएको छ ।

उच्च अदालत पाटनले पनि निर्वाचनमा रोक नलगाउन आदेश जारी गरेको अवस्थामा निर्वाचन स्थगन गर्नुपर्ने कुनै पनि कारण नभएको पत्रमा उल्लेख छ । यसैगरी एन्फाले संघको घोषित मितिमा हुने निर्वाचनमा सहजीकरण गर्न राखेपलाई आग्रह गरेको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो