माघ ८, २०८२ बिहीबार | ०६:१९:३५
भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग

सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने

काठमाडौं । सन् २०३० को कमनवेल्थ गेम्स भारतमको अहमदावादमा हुने भएको छ ।

कमनवेल्थ गेम्सको कार्यकारी बोर्डले प्रतियोगिताको आयोजना स्थालमा अहमदाबादलाई छनोट गरेको हो । अब नोबेम्बर २६ मा स्कटल्यान्डको ग्लासगोमा हुने बैठकबाट यसको अन्तिम फैसला हुनेछ ।

‘कमनवेल्थ गेम्म २०३० को आयोजनका लागि भारतको अहमदाबादलाई छनोट गरिएको छ,’ कमनवेल्थ गेम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।’

कमनवेल्थ गेम्स दोस्रो पटक भारतमा हुन लागेको हो । यसअघि सन् २०१० मा दिल्लीमा यो प्रतियोगिता आयोजना गरिएको थियो ।

सन् २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डको स्कटल्यान्डको ग्लासगोमा हुँदैछ । ७४ टोलीका करिब ३००० हजार खेलाडीले सहभागिता जनाउने प्रतियोगितामा १० खेल समावेश गरिएको छ ।

कमनवेल्थ गेम्समा समावेश गरिने खेल
एथलेटिक्स/ पारा एथलेटिक्स (ट्रयाक र फिल्ड मात्र) ,पौडी पौडी, कलात्मक जिमनास्टिक्स, ट्रयाक साइकल पारा ट्रयाक साइकल, नेटबल, भारोत्तोलन/पारा भारोत्तोलन, बक्सिङ, जुडो, बाउल्स पारा बाउल्स, ‘थ्री बाइ थ्री’ बास्केटबल र थ्री बाइ थ्री’ ह्वीलचेयर बास्केटबल


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate