काठमाडौं । युइएएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा मंगलबार इङ्लिस च्याम्पियन लिभरपुलले टर्किस क्लब गालातासराईको सामना गर्दैछ ।
गालातासराईको घरेलु मैदान र्याम्स पार्क रंगशालामा यो खेल लिभरपुलका राइट विंगर मोहम्मद सलाहका लागि खास हुन सक्छ ।
पूर्व रक्षक जेमी क्यारेगर र सलाह दुबैले युरोपियन प्रतियोगितामा लिभरपुलका लागि सबैभन्दा धेरै खेल खेलेका छन् ।
दुबैको नाममा लिभरपुलको जर्सीमा युरोपा लिग र च्याम्पियन्स लिगगरि कूल ८० क्याप छ । गालातासराईविरुद्ध मैदान उत्रिने हो भने क्यारेगरलाई उछिन्दै सलाह पहिलो नम्बरमा आउनेछन् ।
त्यस्तै स्कोरसीटमा आफ्नो नाम लेखाउन सके सलाह ५० गोलको ‘माइलस्टोन’ पूरा गर्ने पहिलो अफ्रिकन खेलाडी बन्नेछन् ।
खेल नेपाली समयअनुसार राती ११ः३० बजे हुनेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
