फाल्गुन २५, २०८२ सोमबार | १०:५४:०५
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि

काठमाडौं । फ्रेन्च लिग वानको उपाधि दौड रोमाञ्चक मोडमा पुगेको छ । शनिबार राति शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भयो ।

आइतबार राति लेन्स विजयी भएपछि दुई टोलीबीचको अग्रता मात्र एक अंकको छ । पछिल्लो दशकमा पिएसजीले फ्रेन्च लिग उपाधि सहजै जितेपनि यसपटक भने ठूलो अग्रता बनाउन सकेको छैन । सुरुआती खेलमा भने पिएसजी शीर्ष स्थानमा आउन निकै सघर्ष गर्नुपर्याे ।

आइतबार लेन्सले मेट्जलाई ३–० ले हराएपछि उपाधि दौड रोमाञ्चक मोडमा पुगेको थियो । तर, तेस्रो टोली मार्सेली भने दश अंकले पछाडी परेको छ ।

पिएसजीको २५ खेलबाट ५७ अंक रहेको छ । लेन्स ५६ अंकसहित दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको मार्सेली ४६ अंकसहित तेस्रो स्थानमा छ । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||