फाल्गुन २४, २०८२ आइतबार | ०९:०३:१७
सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ?

सिटीको सहज जित

काठमाडौं । म्यानचेष्टर सिटीले एफए कपको पाँचौं चरणमा न्युक्यासल युनाइटेडविरुद्ध सहज जित निकालेको छ ।

शनिबार सेन्ट जेम्स पार्कमा सिटीले घरेलु टोली न्युक्यासल युनाइटेडलाई ३–१ ले हरायो ।

सिटीको जितमा ओमार मार्माेउसले दुई गोल गरे । साभिन्होले एक गोल थपेका थिए । यसअघि खेलको १८औं मिनेटमा घरेलु टोलीका लागि हार्भे बर्नसले सुरुआती अग्रता दिलाएका थ्एि ।

३९औं मिनेटमा साभिन्होले बराबरी गोल गरेका हुन् । जेरेमी डोकुले उनलाई बल उपलब्ध गराएका थिए ।

४७औं मिनेटमा ओमारले सिटीलाई २–१ को अग्रता दिलाएका थिए । ६५औं मिनेटमा ओमारनले नै व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका हुन् । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||