फाल्गुन २४, २०८२ आइतबार | ०९:०८:०९
सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ?

युभेन्ट्सको चार गोल

काठमाडौं । इटालियन सिरी ए लिगमा युभेन्ट्सले पिसाविरुद्ध ४–० को जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टोलीले एकपक्षिय प्रदर्शन गर्दै नवप्रवेशी टिमविरुद्ध दबाब बनाएको हो ।

युभेन्ट्सको जितमा आन्द्रे काम्बिआसो, खेफ्रेन थुराम, केनान यिल्दिज र जेरेमी बोगाले गोल गरेका थिए ।

यो जितपछि पनि युभेन्ट्स शीर्ष चारमा स्थान बनाउन संघर्ष गरिरहेको छ । २८ खेलबाट ५० अंक जोडेको युभेन्ट्स छैटौं स्थानमा छ ।

पराजित पिसा भने १५ अंकसहित २० टिम सहभागी लिगको पुछारमा छ । युभेन्ट्स भन्दा १७ अंक बढी जोडेको इन्टर शीर्ष स्थानमा रहेको छ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||