काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुर बहादुर चन्द प्रतिनिधीसभा सदस्यका लागि भएको निर्वाचनमा पराजित भएका छन् ।
क्यान अध्यक्ष चन्द उमेदवार बनेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी विजयी भएका हुन् । निर्वाचनको अन्तिम परिणममा अध्यक्ष चन्द दोस्रो स्थानमा रहेका थिए ।
विजयी भण्डारीले २२ हजार १३४ मत प्राप्त गरी जितेका हुन् । नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका चन्दले १८ हजार १९४ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसबाट नै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा उमेदवार रहेका क्रिकेट कमेन्टेटर सचिन तिमल्सेना पनि पराजित भएका थिए ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
