त्यसैले भारतीय मिडियाले पनि लेखिहाल्यो, यो त ऐतिहासिक हार भयो । यिनै मिडियाले के भनेको छ भने अहिले भारतीय क्रिकेटमा कोही एक जना असाध्यै दबाब र चारैतर्फबाट आलोचनाले घेरिएका छन् भने ती प्रशिक्षक गौतम गम्भीर नै हुन् ।
आर्सनलले लगातार खेल गुमाएको छैन । यी हारमा गोल पनि गर्न सकेको छैन । प्रिमियर लिगकै कुरा गर्ने हो भने आर्सनलले पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन ।
त्यसै पनि फुटबलमा इङ्ल्यान्ड र जर्मनीबीच प्रतिद्वन्द्विता चल्छ । फुटबलको मैदानमा त उनीहरू शत्रु देश नै हुनभन्दा हुन्छ । यो शत्रुताको इतिहास पनि आफैंमा लामो छ ।
फिफा विश्वकप २०१० को कुरा गर्दा धेरैको सम्झानामा आउने पहिलो नाम हो आन्द्रेस इनियस्टा । उनकै निर्णायक गोलमा स्पेन विश्व च्याम्पियन बनेको थियो ।
घरेलु टोली पाकिस्तानविरुद्ध इङ्ल्याण्ड इनिङ अन्तरमा विजयी भयो ।
विम्बल्डनले एउटा निर्णय लिएको छ, सन् २०२५ को प्रतियोगितादेखि लाइन जर्जमा कोही जीवन्त मानव देखिने छैन। यसको स्थानमा हुनेछ, ‘इलेक्ट्रिक लाइन कलिङ’ ।
जति-जति बेला श्रीलंका टेस्ट क्रिकेट खेल्न मैदानमा उत्रनेछ, सबैको ध्यान कामिन्दुमा केन्द्रित हुनेछ । अब चाहिँ उनको प्रदर्शन कस्तो हुने हो, त्यसमा सबैको रुचि रहनेछ ।
त्यस अर्थमा यो लिगमा कुनै सान्त्वना पुरस्कार दिने चलन रहेको भए त्यसको हकदार यही चन्द्रपुर हुने थियो । तर चन्द्रपुर शीर्ष पाँचमै परेन ।
युरोपेली क्लब फुटबल असाध्यै गाह्रो छ । खेलाडीमाथि जित्ने दबाब त हुन्छ नै, लगातार उत्कृष्ट प्रदर्शन गरिरहनुपर्ने मागले पनि तिनीहरूलाई थकित बनाउने गर्छ ।
सन् २०१६ मा उनी सिटी आएका थिए । यति धेरै समय उनी अन्यत्र कतै बसेनन् । बार्सिलोनामा उनी चार वर्ष रहे भने बायर्न म्युनिकमा तीन ।
इटालीको स्ट्राइकर हुन्, उनी । त्यसो त विश्व फुटबल र विश्वकपकै कुरा गर्दा उनी दोहरिएर आउने नाम होइनन् । किनभने उनी त्यति धेरै उम्दा खेलाडी पनि होइनन् । उनी भन्दा धेरै राम्रा खेलाडी धेरै होला, अझ सके इटालीमै पनि ।
यसपल्ट उत्कृष्ट महिला खेलाडीको अवार्ड करातेकी एरिका गुरुङले जित्ने निश्चित जस्तै थियो । भयो यस्तै पनि । आखिरमा उनको उपलब्धि नै त्यस्तै थियो ।
फरक कति मात्रै रह्यो भने क्रिकेटमा पारस एक्लैले चारपल्ट जिते । फुटबलमा भने पाँच फरक खेलाडीले जिते । त्यो अर्थमा फुटबललमा फरक-फरक खेलाडी फरक समयमा चम्किए ।
रुटले यही गतिमा रन बनाउने हो र थप ४० जति टेस्ट खेल्ने हो भने तेन्दुलकरको कीर्तिमान धेरै टाढा पनि देखिन्न । तर, सबैलाई थाहा छ, यो काम सजिलो छैन ।
निराश हुनुपर्ने स्थिति पनि छैन । नेपालकी खेलाडीले यो प्रतियोगितामा गोलको उपलब्धि चुमेको थियो । उनी थिइन्, रेखा पौडेल ।
संन्याससँगै उनको अलिकति बढी नै चर्चा किन आवश्यक छ भने उनी विश्व क्रिकेटले पाएका दुर्लभ आक्रामक ब्याटरमध्ये एक हुन् । उनको खेलको विशेषता भनेकै सुरुदेखि आक्रामक भएर खेल्ने ।
अहिले यहाँ चर्चा गर्न लागेको उनको फुटबलको योगदानबारे होइन । एउटा तथ्य भने तय छ, उनी असाध्यै माथिल्लो दर्जाका प्रशिक्षक हुन् । उनले आफ्नो खेलजीवनमा धेरै क्लब सम्हाले । केही नभए पनि १८ उपाधि जितेका छन् ।
यसपल्ट यस्तो केही पनि हुने छैन । त्यसैले केही अलमल हुन सक्नेछ । प्रतियोगिता कसरी बढ्छ भनेर ठ्याक्कै थाहा पाउन प्रतीक्षा गर्नुपर्नेछ, पछि सबै तथ्य खुल्दै जानेछ नै ।
फुटबल विश्लेषकहरू के मान्छन् भने अहिले चेल्सीमा ठ्याक्कै के भइरहेको छ, त्यो कसैले भन्न सक्ने स्थिति छैन । यस्तो स्थिति खासमा यसअघि कहिल्यै पनि देखिएको थिएन ।
के जोकोभिचले यसपटकको युएस ओपन जितेर सयौं उपाधि चुम्ने छन् त ? सक्ने छैनन् त भन्नै सकिन्न । जति जति बेला जोकोभिच आलोचनाबाट घेरिने गर्छन्, उनको प्रदर्शन अझ राम्रो हुने गर्छ ।
गत सिजन विश्व फुटबलका केही नाम चलेका खेलाडी नै प्रत्येक दिन जसो कि त रियाद झर्थे, होइन भने जेद्दा सहरमा । उनीहरू सबैले साउदी प्रो लिगलाई आफ्नो गन्तव्य बनाएका थिए । भने जत्तिको पारिश्रमिक दिने भएपछि केही ठूला नामसमेत लोभिएका थिए ।