काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले प्रस्तुत गरेको १३० रनको सामान्य लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सका लागि पाँचौं नम्बरका ब्याटर संजय कृष्णमूर्तीले अर्धशतक प्रहार गरेका छन् ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी लिग चरणको अन्तिम खेलमा कृष्णमूर्तीले ३७ बलमा एक चौका र चार छक्कासहित ५० रन पूरा गरेका हुन् ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
