पुस २८, २०८२ मंगलबार | ०६:१७:३६
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

रियाल मड्रिड घरेलु मैदानमै पराजित

काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगामा आइतबार घरेलु मैदानमै सेल्टा भिगोसँग २-० को हार बेहोरेको छ ।

यो पराजसँगैे १६ खेलमा ३६ अंक जोडेको रियाल दोस्रो स्थानमा छ । जित निकालेको सेल्टा भिगो १५ खेलबाट १९ अंकका साथ १०औं स्थानमा छ ।

स्यान्टियागो बर्नाबेउमा पाहुना टोली सेल्टा भिगोलाई जित दिलाउन दुवै गोल विलियट स्वेडबर्गले गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४औं मिनेटमा स्वेडबर्गको गोलमार्फत सेल्टा भिगोले अग्रता लिएको थियो । १० मिनेटपछि फरान गार्सियाले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि रियाल १० खेलाडीमा समेटिएको थियो ।

इन्जुरी समयमा अल्भारो करेरासले पनि दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदान छाडेपछि रियाल ९ खेलाडीमा झर्यो ।

करेरास बाहिरिएपछि स्वेडबर्गले अर्को गोल थपे । यो सेल्टा भिगोको सन् २०१४ पछि ला लिगामा रियालमाथिको पहिलो जित हो  ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||