फाल्गुन १९, २०८२ मंगलबार | ०७:५५:१३
रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच

कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कँराची सिटी फुटबल क्लबले बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीसँग गोलरहित बराबरी खेलेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले गोलका केही अवसर सृजना गरेपनि त्यसमा सफल हुन सकेनन् ।

कँराचीको यो लगातार दोस्रो बराबरी हो । उद्घाटन खेलमा पनि कँराचीले भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो ।

नासरिनले अघिल्लो खेलमा नेपाल एपिएफ क्लबसँग ४–० को फराकिलो हार बेहोरेको थियो ।

पाँच टोलीको सहभागिता रहेको प्रतियोगिता डिसेन्बर २० सम्म चल्नेछ । राउन्ड रोविन प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||