फाल्गुन १९, २०८२ मंगलबार | ०७:५५:१३
रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच

इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपमा भारतको इस्ट बंगाल एएफसीले भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमाथि ४-० को सानदार जित हासिल गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा इस्ट बङ्गाललाई जित दिलाउन फाजिला इक्वापुटले दुई तथा सुलन्जना राउल र रेस्टी नान्जिरीले गोल गरे । पहिलो हाफमा एक गोल गरेको इस्ट बङ्गालले दोस्रो हाफमा तीन गोल थप्यो ।

जितसँगै इस्ट बंगालले शीर्ष स्थानको नेपाल एपिएफ क्लबसँग अंक र गोल भिन्नतामा बराबरी गरेको छ ।

ट्रान्सपोर्टले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानको कँराची सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

दिनको दोस्रो खेलमा कँराचीले बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीसँग खेल्नेछ । यो खेल साँझ ६ बजे हुनेछ ।

कँराचीसँगै नासरिन पनि पहिलो जितको लक्ष्यमा हुनेछ । पहिलो खेलमा नासरिनले एपिएफसँग ४-० को हार बेहोरेको थियो ।

पाँच टोलीको सहभागिता रहेको प्रतियोगिता डिसेन्बर २० सम्म चल्नेछ । राउन्ड रोविन प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||