चैत्र ५, २०८२ बिहीबार | १९:३९:३५
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

पल्सर स्पोर्टस अवार्डसँग जोडियो नासा

सम्झौतापत्र आदानप्रदान गर्दै एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी (बायाँ) र नासाका प्रवन्ध निर्देशक मदन पौडेल । तस्बिर सौजन्यः एनएसजेएफ

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको यही भदौ २९ गते हुने २२औं संस्करणलाई नासा सक्युरिटिजले सेयर ट्रेडिङ पार्टनरका रुपमा सघाउने सम्झौता भएको छ ।

सम्झौताअनुसार नासाले अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई निश्चित रकम प्रायोजन गर्ने एनएसजेएफका महासचिव अञ्जन खड्काले जानकारी गराएका छन् । प्रायोजन रकम भने खुलाइएको छैन । 

खड्काका अनुसार सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र नासाका प्रवन्ध निर्देशक मदन पौडैलले हस्ताक्षर गरेका छन् ।

नासाका प्रवन्ध निर्देशक पौडैलले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । ‘खेलाडीहरुलाई सम्मान गर्ने देशकै उत्कृष्ट कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं,’ पौडेलले भने ।

पहिलो पटक उपत्यकाबाहिर लाने क्रममा यसपाली पोखरामा गर्न लागिएको अवार्डमा विगतजस्तै १० विधा समावेश छन् । एकैथलोमा विभिन्न विधाका खेलाडी तथा खेलकर्मीलाई सम्मानित गर्ने क्रममा यसपाली पनि वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड समावेश छन् ।  


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।