चैत्र ५, २०८२ बिहीबार | २०:५०:२४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

सन्दीप फाफको कप्तानीमा खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य सन्दीप लामिछानेले दक्षिण अफ्रिकाका पुर्व कप्तान फाफ डु प्लेसिसको कप्तानीमा खेल्नेभएका छन् ।

आगामी १४ जुनबाट सुरु हुने पहिलो संस्करणको युरोपियन ट्वान्टी २० बेल्जियममा सन्दीप अनुबन्ध भएको टोलीको कप्तानी फाफले गर्ने भएका हुन् ।

सन्दीपलाई बुधबार मात्र लिज रेड लायन्सले आफ्नो टोलीमा अनुबन्ध गराएको आफ्नो सामाजिक संजालमार्फत जनाएको थियो । टोलीले आज कप्तानका रुपमा फाफलाई अनुबन्ध गराएको पनि सामाजिक संजालमार्फत जनाएको छ ।

यसअघि सन्दीप र फाफले नेपाल प्रिमियर लिग(एनपिएल) मा एकै टिममा रहेर खेलेका थिए । एनपिएलको टिम विराटनगर किंग्समा फाफले सन्दीपको कप्तानीमा खेलेका थिए । फाफ र सन्दीपलाई अनुबन्ध गराएको टोलीले यसअघि नै क्रिस लिन, कोरी एण्डरसन र शोयब मल्लिकलाई भित्र्याइसकेको छ ।

लायन्सको टोलीमा दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर हर्सल गिब्स मुख्य प्रशिक्षकमा रहेका छन् । पहिलो संस्करणको यस लिगमा ६ टोलीको सहभागीता रहनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो