चैत्र ४, २०८२ बुधबार | २१:०९:०२
करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने

देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा

काठमाडौं । देव खनालको कप्तानीमा शनिबारबाट सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टोली घोषणा भएको छ ।  

बुधबार लुम्बिनी प्रदेश क्रिकेट संघले देवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा ४ जना खेलाडीलाई वैकल्पिकका रुपमा समेत राख्दा मुख्य प्रशिक्षकको जिम्मा वसन्त शाहीलाई दिइएको छ । लुम्बिनीले सोमबार जनकपुरमा कोशी प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतियोगितामा ३ विभागीय ( नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।

२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।

यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको टियु क्रिकेट रंगशाला र मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।

लुम्बिनीको टोली

देव खनाल(कप्तान), आकाश त्रिपाटी, प्रज्वल थापा, सुमित श्रेष्ठ, रञ्जित खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहरा, राजेन्द्र बम, विर बहादुर घर्ती, दर्श सुनार, सन्देश थापा, विप्रसन केसी May be an image of ticket stub, map and text that says 'DEVELOPMENT DISCIPLINE लुम्बिनी प्रदेशक्रिकेट संघ LUMBINI PROVINCE ASSOCIATION DYNAMISM Ref. Nepal Date Following Player are Selected Represent Lumbini Province Men's Senior Team For The upcoming Cup National Tournament going take Place Madhesh Pradesh and Bagmati Province From March April 2082, Players The List Dev Khanal Tripathi Prajwal Thapa (WC) Shrestha Ranjeet Khadka Santosh Yaday Ajay Chauhan Nirmal Gurung Dinesh Bohora Rajendra Bahadur Bam Bahadur Gharti Magar Darsh Sunar Sandesh Thapa 15. Biparsan Reserve Ramesh Kurmi Bahadur Sarki Dipesh Roka Mahesh Samrat Bhusal Coach Basant Shahi Manager Vijay Singh Gyawali Assistance Coach: Ghanshyam Kailash Roka Magar Secretary Lumbini Province Bhairahawa'


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं