चैत्र ५, २०८२ बिहीबार | २०:००:५०
ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा चित्लाङ एफसीमाथि १–० को जित हासिल गर्दै लालिगुराँस एसोसिएसन अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा लालिगुराँसका लागि अब्दुल युसुफ हउलेले निर्णायक गोल गरे । जितसँगै १३ खेलमा २७ अंक जोड्दै लालिगुरासँग शीर्ष स्थानमा उक्लिएको हो । समान खेलमा ८ अंक जोड्दै चित्लाङ पुछारबाट तेस्रो स्थानमा छ ।

सातदोबाटोमै सम्पन्न दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातदोबाटो युवा क्लबमाथि १–० को संघर्षपूर्ण जित हासिल गर्यो । आर्मीको जितमा दीनेश हेन्जनले निर्णायक गोल गरे । जितसँगै आर्मी १२ खेलमा २६ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो । समान खेलमा ९ अंक जोडेको सातदोबाटो पुछारबाट चौथो स्थानमा छ ।

यो पनिः https://kheladi.com/football/29931


भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH