काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले आफ्नो खेल जीवनको ९०० गोल पूरा गरेका छन् ।
इन्टर मियामीका लागि नासभिलविरुद्धको खेलमा गोल गर्दै आफ्नो फुटबल करियरको ९०० गोल पूरा गरेका हुन् । बिहिबार सम्पन्न खेलमा मियामीले नासभिलविरुद्धको खेलमा १-१ गोलको बराबरी गरेको थियो ।
मेस्सी फुटबल इतिहासमा ९०० गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र यो उपलब्धि हासिल गरेका थिए ।
मेस्सीले अमेरिकाको इन्टर मियामी, स्पेनको बार्सिलोना, फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) र अर्जेन्टिनाका लागि पनि थुप्रै गोल गरेका छन् ।मेस्सी सन् २०२३ देखि व्यवसायीक फुटबलका लागी अमेरिकामा रहेका छन् ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
