फाल्गुन ७, २०८२ बिहीबार | ०७:०६:३९
आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड स्थगित

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण स्थगित भएको छ ।

अवार्ड कार्यक्रम भदौ २८ र २९ गते पोखरामा हुने तय थियो । पछिल्लो घटनाक्रमका कारण देशको अवस्था सामान्य नभएकाले अवार्ड स्थगित गरिएको मञ्चले जनाएको छ ।

‘नेपाल खेलकुद पत्रकार मञ्चले यही भदौ २८ र २९ गते पोखरामा आयोजना गर्न लागेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ कार्यक्रम स्थगित गरिएको जानकारी गराउन चाहन्छौं । जेन जी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण देशको अवस्था सामान्य नभएकोले यस्तो समयमा स अवार्ड आयोजना गर्नु सान्दर्भिक हुने देखिन्न,’ मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मञ्च परिवार अवार्डमा सहभागी हुने तयारी गरिरहेका खेलाडी, खेलकर्मी र अन्तर्राष्ट्रिय पाहुनाहरूमा पर्न असुविधाका लागि क्षमा चाहन्छ। स्थिति सहज भएपछि स्पोर्टस अवार्ड आयोजनाको आगामी मिति तय गरिने जानकारी गराइने छ ।’


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||