मुम्बईका एक अर्को प्रमुख खेलाडी हुन्, जसप्रित बुमराह । उनी अहिले चोटग्रस्त छन् । उनले सुरुका केही खेल गुमाउने निश्चित छ । तर, उनी कुनै न कुनै समय प्रतियोगितामा फर्कने छन् । यसले प्रतिस्पर्धाको पूरा अवस्था फेर्ने छ ।
आयोजना अधिकार पाकिस्तानले पाए पनि च्याम्पियन्स ट्रफी सुरुआतदेखि नै भारतको जस्तो देखिन्थ्यो ।
नेपालले एक वर्षमा तीन फाइनल खेलेको छ । उपाधिको भोक कति थियो भनेर प्रशिक्षक राजेन्द्र तामाङको निर्णयलाई हेरे पनि पुग्छ । उनले उपाधिकै लागि नयाँ खेलाडी प्रयोग नै गरेनन् । जोखिम लिनै चाहेनन् ।
नेपालमा पहिलो पटक चार देशसम्मिलित महिला फुटबल प्रतियोगिता हुँदैछ । नेपाल उपाधि घरमै राख्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।
एपिएफका लागि यो उपलब्धि एउटा उपाधिमा सीमित थिएन । यो त सशस्त्र प्रहरी बलको टिमले नेपाली महिला फुटबलमा वर्षौदेखि कायम राख्दै आएको दबदबाको निरन्तरता थियो । लिगमै जितेको लगातार चौथो उपाधि थियो । अनि अपराजित रहेर उपाधि जित्दै अन्य प्रतिस्पर्धीलाई दिएको प्रष्ट चुनौती थियो ।
प्रिमियर लिगमा यही लय कायम रहने हो भने नटिङ्घमले ३० वर्षपछि पहिलो पटक युरोपियन लिग प्रतियोगितामा स्थान बनाउने छ ।
महिला लिगको दोस्रो चरणमा तीन विभागीय टोलीसँगै वािलङ र बागमती प्रतिस्पर्धा गरिरहेका छन् ।
विशेषतः फ्रेन्चाइज भन्नेबित्तिकै सामान्य अवस्थामा क्रिकेटमा बढी प्रयोग आउँछ । भारतको इन्डियन प्रिमियर लिग, पाकिस्तानको सुपर लिग, वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग र अस्ट्रेलियाको बिगवास लिगजस्ता अनेकौं फ्रेन्चाइज लिग र तिनसँग जोडिएका खेलाडी, प्रशिक्षक र क्लबहरू निकै चर्चामा रहने गर्छन् ।
प्रतियोगितामा हालसम्म १ खेलाडीले शतक र १० खेलाडीले अर्धशतक प्रहार गरेका छन् ।
देशमा १० भन्दा बढी क्रिकेट रंगशाला भए पनि ठूला प्रतियोगिता आयोजना गर्ने क्षमता कीर्तिपुर मैदानसँग मात्र छ ।
न्यौपाने आफै राष्ट्रिय टोलीका लागि नयाँ अनुहार हुन् । उनले पहिलो पटक राष्ट्रिय टोली हेर्दै छन् ।
अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल यस्तो अभागी टोली हो, जसले अहिलेसम्म पनि उपाधि जित्न सकेको छैन । फाइनलमा ११ पटक आफ्नो चुनौती प्रस्तुत गरे पनि नेपालले उपाधिविहीन छ ।
दशरथ रंगशालामा दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको सातौं संस्करण बिहीबारदेखि सुरु हुँदा खेलाडी डटकमले प्रतियोगिताको विगत संस्करणबारे यसरी चर्चा गरेको छ:
साबिक विजेता अस्ट्रेलियालाई यस पटक पनि उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । यो फम्र्याटमा अस्ट्रेलियाको दबदबा नै छ ।
राष्ट्रिय टोलीको प्रारम्भिक ४० खेलाडीमा पनि विभागीय खेलाडी नै हाबी छ । कोशी र वालिङ विदेशी खेलाडी अनुबन्ध गर्दै चन्द्रपुर, वागमती युवा क्लब, संकटा क्लब, कर्णाली र सुदूरपश्चिम प्रदेश भन्दा बलिया देखिए ।
जारी लिगमा सबै सोचेकै नतिजा निस्केका छन् । केही आकल झुक्कल नतिजालाई छाड्ने हो भने अन्य सात टिमलाई विभागीय टोलीले दबाबमा राखेका छन् ।
महिला भलिबलको पहिलो फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करणमा ६ टिम हुनेछन् । मधेश प्रदेशबाट मधेश युनाइटेड, वागमती प्रदेशबाट टिम काठमाडौं, टिम चितवन र टिम ललितपुर गरी तीन टिम छन् । गण्डकी प्रदेशबाट टिम गण्डकी र कर्णाली प्रदेशबाट टिम कर्णाली खडा भएको छ ।
सुरुआती दुई संस्करणको च्याम्पियन नेपालले त्यसयता भने राम्रो प्रदर्शन गर्न सकिरहेको छैन ।
महिला ६६ केजी तौल समूहको राउन्ड अफ १६ को खेल छाडेपछि एन्जेलाले रूदै रिङ छाडेकी थिइन् । इमानले हात मिलाउन चाहेका थिए । तर, एन्जेलाले रुँदै इन्कार गरिदिइन् ।
सन् १९६४ बाट नेपालले यात्रा सुरु गर्दा हालसम्म एकपटक मात्रै सहभागी भएको छैन । विश्व खेलकुदको महाकुम्भमा नेपाल पदकभन्दा पनि सँधै सहभागितामै चित्त बुझाउँदै आएको छ ।
इङ्ल्यान्डमा अहिले डेविड बेकहम, स्टेभेन जेरार्ड पुस्तापछिको अर्को सुनौलो पुस्ता छ । जसका कारण साउथगेट विवादमा तानिइरहे । विश्वस्तरीय खेलाडीको बाहुल्य हुनाका बावजुद टोलीलाई उपाधि जिताउन नसक्दा उनी सधैं आलोचनाको सिकार बनिरहे ।