फाल्गुन २७, २०८२ बुधबार | २२:४७:३७
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

न्यु डायमन्डको सहज जित

काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एनभिए महिला तथा पुरुष च्याम्पियनसिपमा सहज जित निकालेको छ ।

शनिबार प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा न्यु डायमन्डले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

लिबेरो सलिना श्रेष्ठको कप्तानीमा रहेको न्यु डायमन्डले खेल  २५–१०, २५–५ र २५–१५ ले  जित्दै तीन अंक जोडेको हो । अब, न्यु डायमन्डले सोमबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछन् ।

समूह ‘बी’ मा न्यु डायमन्डसँगै त्रिभुवन आर्मीको पनि समान तीन अंक छ । यो समूहमा चुलीसँगै पहिलो खेल खेलेको एभरेष्ट भलिबल क्लब पनि पहिलो खेलमा पराजित भएको थियो ।

समूहमा शीर्ष दुई क्लब सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन् ।  आठ टिम सहभागी महिला च्याम्पियनसिपबाट शीर्ष ६ टिम प्रधानमन्त्री कप एनभिए लिगको लागि छनोट हुनेछन् । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||