फाल्गुन २७, २०८२ बुधबार | २२:४७:०९
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता

काठमाडौं । नेपाल पुलिस क्लबको महिला तथा पुरुष भलिबल टिमका लागि नेपाल प्रहरी र रुप्से स्पोर्टस म्यानेजमेन्ट प्रालिबीच प्रायोजन सम्झौता भएको छ ।

पुलिसका महिला र पुरुष दुवै टिमको व्यवस्थापन, प्रशिक्षण, ब्राण्डिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र त्यसको तयारीलाई थप व्यवस्थित बनाउन रुप्सेसँग नेपाल प्रहरी खेलकुद समितिले पाँच वर्षे सम्झौता गरेको जनाइएको छ ।

रुप्सेसँगको प्रायोजन सम्झौताले पुलिसको महिला तथा पुरुष भलिबल टिमको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने नेपाल पुलिस क्लबले विश्वास व्यक्त गरेको छ ।

सम्झौता कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिको तर्फबाट नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाह  र रुप्से स्पोर्टस म्यानेजमेन्टका तर्फबाट प्रवन्ध निर्देशक रमेश पराजुलीले हस्ताक्षर गरेका थिए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||