काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र साबिक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न समूह ‘बी’को खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले खेल २५-२०, २५-१४, ३३-३५ र २५-१४ ले आफ्नो पक्षमा पारेको हो ।
त्यस्तै समूह ‘ए’को खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफ क्लबमाथि ३-० को जित हासिल गर्यो । हेल्प नेपालले खेल २५-२१, २५-२० र २५-२० ले हाफ्नो पक्षमा पार्यो ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
