पुस २८, २०८२ मंगलबार | ०५:३३:३८
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो

काठमाडौं । सुदूरपश्चिम प्रदेशले जितका साथ नवौं एनभिए च्याम्पियनसिपमा आफ्नो यात्रालाई अन्त्य गरेको छ । महिलातर्फ सुदूरपश्चिमले आफ्नो तेस्रो तथा अन्तिम खेलमा मधेश प्रदेशविरुद्ध सान्त्वना जित हासिल गर्यो ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० कभर्डहलमा सम्पन्न खेलमा मधेश ३–० को सोझो सेटमा पराजित भयो । दोस्रो हार बेहोर्ने क्रममा मधेशले सुदूरपश्चिमलाई खेल २५–२१, २५–१४ र २५–१७ ले सुम्पियो ।

पछिल्ला दुई खेलमा पराजय बेहोरेको सुदूरपश्चिम यो खेलअघि नै सेमिफाइनल समीकरणबाट बाहिरिसकेको थियो । समूह ‘ए’मा यसअघि सुदूरपश्चिम विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र एपिएफ क्लबसँग पराजित भएको थियो । मधेशले यसअघि एपिएफसँग हार बेहोरेको थियो । सोमबारको हारसँगै मधेश पनि सेमिफाइनल समीकरणबाट बाहिरियो ।

यो समूहबाट पुलिस र एपिएफले अन्तिम चारमा स्थान बनाएको छ । मंगलबार यी दुईबीच शीर्ष स्थानका लागि प्रतिस्पर्धां गर्नेछन् । मधेशले आफ्नो अन्तिम खेलमा बुधबार पुलिससँग खेल्नेछ ।
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||