माघ ८, २०८२ बिहीबार | ०३:४३:०७
भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग

इन्डो-नेपाल करातेमा नेपाललाई १३ स्वर्ण

काठमाडौं । काठमाडौंको बनस्थलीस्थित समृद्धि स्कुलको परिसरमा आयोजित इन्डो-नेपाल करातेमा नेपालले पहिलो दिन शुक्रबार नै १३ स्वर्ण पदक जितेको छ । भारतले भने एक स्वर्णमा चित्त बुझाएको छ ।

नेपालकी अन्भी शाहीले पहिलो दिन दुई स्वर्ण पदक जित्ने क्रममा महिला २०-२५ केजी तौलसमूहको फाइनलमा नेपालकै माभेवामा लामा तथा ८-९ वर्ष उमेरसमूहको फाइनलमा नेपालकै अनुष्का महर्जनलाई पराजित गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

महिला २०-२५ केजी तौलसमूहको फाइनलमा अन्भीले स्वर्ण तथा माभेवामाले रजत जित्दा नेपालकै कृष्टि तामाङ र आश्रिया कार्कीले कांस्य पदक जिते । यसैगरी उमेरसमूहमा नेपालकी समृद्धि नेपालले कांस्य पदक हात पारिन् ।

त्यस्तै ४-५ वर्षको महिलामा आर्या महर्जन, ८-९ वर्षको पुरुषमा दिभान्स थापा, १०-१४ वर्षको पुरुषमा अश्विन पुन मगर, १५-१७ वर्षको पुरुषमा प्रिन्स श्रेष्ठ, क्याडेटको महिलामा सुविता गौतम, जुनियर महिलामा बार्बी शर्मा, सिनियर महिलामा बन्दना तामाङ, २०-२५ केजी पुरुषमा प्रमिशसिंह क्षेत्री र ७-८ वर्षको पुरुषमा ऋषि न्यौपाने पहिलो भए ।

पुरुष २५-३० केजीमा सनिश लामा, ४-५ वर्षको पुरुषमा आयान शाही र ८-९ वर्षको पुरुषमा नवाङ फिन्जु शेर्पाले स्वर्ण जिते । बार्बी बाहेक सबै स्वर्ण विजेता नेपालका हुन् । बार्बी भारतकी हुन् ।

काता र कुमुते गरी ४५ स्पर्धा समावेश प्रतियोगितामा २ सय ८३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रवि शाहीलार्य उधृत गर्दै परिषदले जनाएको छ । शनिबारसम्म चल्ने प्रतियोगितामा नेपालका २५ तथा भारतका ५ विद्यालयबाट खेलाडी सहभागी छन् । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate