चैत्र ५, २०८२ बिहीबार | १९:३८:३९
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

आरआरए क्रिकेटः ब्लुबर्ड, अपी, डिएभी, मनकामना र एलआरआइको जित

प्रतियोगिताको उद्घाटन गरिदै ।

काठमाडाैं । रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा जारी आरआरए रनिङ सिल्ड टि-१० क्रिकेट प्रतियोगिताको पहिलो दिन सोमबार ब्लुबर्ड, अपी, डिएभी, मनकामना र एलआरआइले जित दर्ता गरेका छन् ।

पहिलो दिन समूह चरणका सात खेल हुनु पर्नेमा दुई खेल वर्षाका कारण सम्भव भएन ।

सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा ब्लुबर्डले संस्कृति, अपीले ग्यालेक्सी, डिएभीले ब्लुबर्ड, मनकामनाले ग्यालेक्सी र एलआरआइले ब्लुबर्डलाई पराजित गरे ।

प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले गरे । अध्यक्ष चन्दले निजी क्षेत्रबाट हुने यस्तो प्रतियोगिताले क्रिकेट प्रतिको आकर्षण बढाउन सहयोग पुग्ने बताउदै क्रिकेटलाई प्राथमिकता दिएकोमा रेडियन्ट परिवारप्रति आभार प्रकट गरे ।

रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले रेडियन्टले शिक्षाको विकाससँगै खेलकुदको प्रवद्र्धन गर्ने काममा पनि सक्रिए रहेको बताउदै विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न सके मात्र माथिल्लो टिम बलियो हुने धारणा राखे ।

प्रतियोगितामा आयोजकको दुई सहित १५ छात्र टिम सहभागी छन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन् ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।